छट’प टाइ रहेका घा’इतेको उ’द्धारमा आफैं जुटे प्रदेश प्रमुख झा !

काठमाडौं : बाराको निजगढ़मा दु’र्घट नामा परेर छ’ट्प टाई रहेका नागरिकलाई प्रदेश प्रमुखले उ’द्धार गरेका छन्। जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख राजेश झाले दु’र्घ टनामा परि छ’ट्प टाई रहेका ४ जना व्यक्तिलाई उ’द्धार गरि अस्पताल पठाएका हुन्।

‘जितपुरमा सैनिकको एउटा कार्यक्रम थियो त्यसमा सहभागी हुन जाँदै थिएँ,’ प्रदेश प्रमुख झाले भने, ‘यतिकै निजगढको जंगलमा दु’र्घ टना पछि घा’ईते भएकाहरू सडक छेउमा छ’ट्प टाई रहेका थिए, त्यस मध्ये एक जना बच्चा पनि थिए उनीहरुलाई तुरुन्त उ’द्धार गरी उपचारका लागि चन्द्रनिगाहापुर स्थित अस्पतालमा पठाए।’ उनले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए।

प्रदेश प्रमुख झाले घा’ईतेको साथमा आफ्ना एक जना सुरक्षाकर्मी समेत पठाएका थिए। ‘मेरा लागि नागरिक सुरक्षा सबै भन्दा महत्वपूर्ण विषय हो,’ उनले भने, ‘त्यसैले कार्यक्रममा केही ढिलो गरी पुगे पनि घ’ईाइतेको उद्धार गर्न पाएँ ।’ यसअघि सहरी विकास मन्त्री प्रभु साहको गाडीले एक स्थानीयलाई ठ’क्कर दिएर घा’इतेलाई अलपत्र पारी भा’गेका थिए।

प्रतिक्रिया दिनुहोस्