द’लित भन्दै पूर्व प्रधानाध्यापकमाथि कु’टपि ट गरेपछी…

महोत्तरी । महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नेत्र बहादुर रम्तेलमाथि विद्यालयमै आ’क्र मण भएको छ । स्थानीय मनिष अर्यालले विद्यालय हाता मै प्रवेश गरेर शिक्षक रम्तेललाई दू’व्र्य हार गर्दै उनी माथि कु’टपि ट गरेका हुन् । शिक्षक कु’ट्ने आ’रोपी अर्याललाई प’क्रा उ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबास डीएसपी विरेन्द्र थापाले जानकारी दिएका छन् ।

अर्यालले द’लितको छोरो हेडमास्टर बनेर जमाएको भन्दै आफूमाथि ढु’ङ्गा प्र’हार गरेको पी’डित शिक्षक रम्तेलले बताए। ‘तँ मुला द’लितले हेडमास्टर भएर जमाउने ? भन्दै जा’तीय दू’व्र्य वहार गरेका थिए’, पी’डित शिक्षकले भने, ‘किन यस्तो भनेको भनेर प्रश्न गरेपछि उनले विद्यालयमै आ’क्र मण ग¥यो ।’

अर्यालले शिक्षक रम्तेलको टाउकोमा मु’क्का प्र’हार गर्दै शरीरमा लगाएको गन्जी, सर्ट र कोर्ट च्या’तिदिएका छन् । शिक्षक माथि भइरहेको आ’क्र मण रो’क्न खोज्दा आ’रोपीले फेरि ढु’ङ्गा प्र’हार गरेका थिए । अ’राज क गति विधिमा सक्रिय रहेका आ’रोपी अर्यालले यसअघि होटल व्यवसायी माथि पनि आ’क्र मण गरेका थिए । स्थानीयले विद्यालयबाटै आ’रो’पीलाई नि’यन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

बाटोमा प्रहरीलाई झु’क्याएर उनी आउँछु भन्दै भागेका थिए । त्यसपछि आ’रोपीलाई प’क्रा उ गरी कडा का’रवाही गर्नुपर्ने माग गर्दै गाउँलेहरु इलाका प्रहरी कार्यालयमा पुगेका थिए । आ’रोपीलाई प्रहरीले भगाएको भन्दै प्रहरी कार्यालयमै च’र्को नाराबाजी गरेका थिए । त्यसपछि प्रहरी टोलीले तुरुन्तै प’क्रा उ गरेको थियो । विद्यालय व्यवस्थान समितिका अध्यक्ष नरबहादुर खनालले आ’रोपी माथि ह’दैसम्मको का’र’वाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्