विनयजंग वि’रुद्ध मु’द्दा अघि ब’ढाइयो !

काठमाडौं : बीबीसीले सार्वजनिक गरेको विश्वका सय प्रभावशाली महिला (सन् २०२०)को सूचीमा परेकी सपना रोका मगरको चरित्र ह,त्या गर्न खोजेको आ’रोपमा प’क्रा उ परेका विनयजंग बस्नेत वि’रुद्ध साइबर अ’प राध अन्तर्गत का’र बाही प्रक्रिया अघि बढाइएको छ।

विनयको नेतृत्वमा रहेको बेवा’रिसे श,व व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेर सपना बेवा’रिसे श,व ज’लाउने काम गर्थिन् । उनी विनयलाई बुबा भन्थिन् । विनयले पनि छोरी नै भनेर चिनाउँथे। तर एकाएक उनीहरूको स’म्बन्ध बिग्रियो। विनयले केही यु’ट्युब च्यानललाई अन्तर्वार्ता दिँदै सपनका न,ग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने ध’म्की दिए। त्यसपछि सपनाले उनी वि’रुद्ध काठमाडौं प्रहरी परिसरमा उ’जुरी दिएकी हुन्।

जसका आधारमा प्रहरीले विनयलाई गोंगबुस्थित बसपार्कबाट यही फागुन ४ गते प’क्रा उ गरेर हि’रा सतमा राखेको छ । अनुसन्धान क्रममा विनयको मोबाइलमा सपनाका गो’प्य तस्बिर राखेको पाइएकाले उनी वि’रुद्ध वि’द्युतीय कारोबार ऐन अनुसार का’रबाही प्रक्रिया अघि बढाइएको अनु’सन्धानमा सं’लग्न एक प्रहरी अधिकारीले जानकारी दिएका हुन्।

उनले ती तस्बिर कसरी पाए भन्ने पत्ता लगाउन विनयको मोबाइल प्रहरी प्रधान कार्यालय (न’क्साल) स्थित डिजिटल फ’रेन्सि क ल्याबमा पठाइएको प्रहरीले जनाएको छ । सा’इबर अ’प राध सम्बन्धी क’सुरमा का’रबाहीका लागि विनय वि’रुद्ध बिहीबार ५ दिन म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्