अभिनेता पल शाहले मा’फी नमागे प्रदेश १ मा फिल्म चल्न न’दिने चेता’वनी

काठमाडौंँ । आफू माथि दुर’व्य वहार गर्ने अभिनेता पल शाहले निखित मा’फी माग्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन। उनले एक विज्ञप्ति जारीगर्दै घ’टनाको जानकारी सहित उक्त माग राखेका हुन् । पलले मान्छेहरु बोलाएर आफूमाथि हा’त हालेको बताएका अध्यक्ष प्रधानले अभिनेता पलले मा’फी नमागे प्रदेश नम्बर १ भरि उनको फिल्म च’ल्न नदिने चेता’वनी समेत दिएका छन् ।

एक म्युजिक भिडि’योको सुटिङका लागि अहिले धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफू माथि आ’क्र मण गरेको प्रधानले आ’रोप लगाएका छन। प्रधानले शाहको दु’रव्य वहार वि’रुद्ध इलाका प्रहरी कार्यालय धरानकामा उ’जूरी समेत द’र्ता गराएका छन् । उ’जूरीको बिषयमा छलफलका लागि प्रहरीले पललाई आज शुक्रबार बोलाएको छ ।

पल म्युजिक भिडियो सुटिङका लागि केही दिन अगाडि धरान पुगेका थिए। भिडियोको सुटिङ भने बिहिबार सकिएको छ। म्युजिक भिडिओ सुटिङका लागि धरान आएका पलको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आ’क्र मण गरेको प्रधानको दा’बी छ।

प्रतिक्रिया दिनुहोस्