घरको आँ’गनमै मृ,त भेटिए सहा’यक प्रधानाध्यापक

काठमाडौं : घरको आँगनमै एक जना मृ,त फेला परेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रबार बिहान घरको आँगनमा मृ,त फेला परेका हुन्। उनी पेशाले शिक्षक रहेका छन् । उनी मावि लम’डरुवाका सहायक प्रधानाध्यापक हुन्।

शुक्रबार बिहान बस चालक घिमिरेलाई लिन उनको घर पुगेका थिए।तर उनी मृ,त भेटिएपछि चालकले छिमेकी र प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार घिमिरे बिहीबार रा’ति घरमा एक्लै थिए। उनकी श्री’मती र ब’च्चा माइती गएका थिए। घिमिरेको राति आफ्नै घरको दोस्रो तल्लाबाट ल’डेर मृ,त्यु भएको हुन सक्ने अ’नुमान गरिएको डिएसपी रिजालले बताए।

‘श,व घरको दोस्रो तल्लाको शौचा’लय मुनि आँगनमा फे’ला परेको हुँदा घिमिरे राति शौचा’लय जाने क्रममा ल’डेर मृ,त्यु भएको जस्तो देखिएको छ’, उनले भने । घिमिरेको कोठामा म’दिरा समेत फेला परेको हुँदा म’दिरा सेव’न पछि शौचालय जाने क्रममा उनको ल’डेर घटनास्थलमै मृ,त्यु भएको दे’खिन आएको डिएसपी रिजालले जानकारी दिए।

उनका अनुसार श,व नि’याल्दा गा’ला ध’स्सिएको र नाक, मुखबाट र’ग’त आएको देखिएको भए पनि अन्त कतै शरीरमा चो’टप टक देखिएको छैन । मृ,तकको श,व पो’ष्ट मा’र्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइ सकिएको हुँदा रि’पोर्ट प्राप्त भएपछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्