सेनाको ब’म र हतियार बोकेको गाडी दु’र्घटना : एक जनाको मृ’त्यु, ६ घा’ईते

दाङ : नेपाली सेनाको गाडी दु’र्घटना हुँदा एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दु’र्घटना भएको प्रहरीले जनाएको छ। मृ’त्यु हुनेमा यादवप्रसाद घरेल रहेका छ।

गाडीमा सात जना सवार थिए। सवारमध्ये चार जनाको उ’द्धार गरी दाङ पठाइएको छ। दु’र्घटनाका घा’इतेहरुमा मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हवल्दार जय प्रकाश बोहरा रहेका छन् । अन्य तीन जना घा’इतेको नाम भने खुलेको छैन । दुई जना हराइरहेका छन्। घा’इतेहरुको अवस्था ग’म्भीर छ।

गाडी करिब ५ सय मिटर तल ख’सेको छ। गाडीमा ह’तियार र ब’म भएकोले उ’द्दारमा जोखिम भएको छ । उक्त गाडी ह’तियार लिएर बुटवल जान लागेको बताइएको छ । गाडी पुरै टु’क्राटुक्रा भएको छ । यसै बीच घा’इतेलाई उपचारका लागि काठडामाडाै‌ ल्याउनका लागि सेनाकाे हेलिकोप्टर आइपुगेकोे छ।

प्रतिक्रिया दिनुहोस्