नेपाली सेनाको गाडी टुक्रा-टुक्रा हुने गरि दु’र्घटना !

दाङ : नेपाली सेनाको गाडी दु’र्घटना हुँदा एक जमदारकाे मृ’त्यु भएको छ भने ६ जना घा’इतेको उ’द्धार गरिएको छ। मृ’त्यु हुनेमा हेटाैडा घर भएका जमदार यादवराज घरेल रहेका छन । घरेलको घ’टना स्थल मै मृ’त्यु भएको सेनाले जानकारी दिएको छ । गाडी करिब ५ सय मिटर तल ख’सेको थियो।

त्यसैगरी घ’टनामा परी घा’इते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जय प्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हित, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बा’हिनी अ’ड्डा तुलसीपुरका बाहिनीपति सुशिल भण्डारीले जानकारी दिए । घा’इते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सा’मान्य उपचारपछि थ’प उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमान्डौ स्थित छाउनी हस्पिटलमा लगिएको छ ।

घा’इतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत छाउनी लगिएको हो ।सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दु’र्घटना भएको थियो । गाडी करिब ५ सय मिटर तल ख’सेको छ। गाडी पुरै टु’क्राटुक्रा भएको अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्