उदाहरणीय कार्य : दु’र्घटनामा घा’इतेलाई प्रदेश २ का प्रमुखले आफ्नै गाडीमा राखेर अस्पताल पठाए !

जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले फेरि दु’र्घ टनामा घा’इते भएका सवारी चालकलाई उ’द्धार गरेका छन । कर्णाली प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत छिन्चुमा सवारी दु’र्घ टनामा परी घा’इते भएका मिनि ट्रकका चालकलाई पदेश प्रमुख झाले अस्पताल पुर्‍याएर उ’द्धार गरेका हुन् ।

छिन्चु सडकखण्डमा शनिबार अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठो’क्किँदा मिनिट्रक प’ल्टिएको थियो । मिनिट्रकका चालक शेरबहादुर सिंह घा’इते भएको प्रहरी ज’वान सुरेन्द्र रेग्मीले जानकारी दिए । कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश २ का प्रमुख अहिराजले दु’र्घ टनामा घा’इते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मे’डिक कलेज द’शबिघामा भर्ना गराएका हुन् ।

प्रदेश प्रमुख अहिराजले आफ्नै गाडीमा राखेर आफूले नै अस्पताल पुर्‍याएको प्रहरी जवान रेग्मीले बताए । उनका अनुसार घा’इते सिंहको टाउको, दा’हिने पाखुरा र शरीरको अन्य भागमा समेत चो’टप टक लागेको छ। प्रदेश प्रमुख अ’हिराजले सबै प्रदेशका प्रमु खहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम सुरु गरेका छन् ।

सोही अन्तर्गत कलर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदान पश्चात् फर्किँदै थिए ।यसअघि पनि बाराको जितपुर जादै गरेका बेला पूर्व पश्चिम राजमार्गको नीजगढ चन्द्रनिगाहपुर सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा जु’ध्दा घा’ईते भएका चारजनाको उनले उ’द्धार गरी उपचारार्थ अस्पताल पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्