कोरोना भाइरस लागेको नाटक गरेर आ’तङ्क फैलाउने व्यक्तिलाई पाँच वर्षको जे’ल सजाय

एजेन्सी : रुसमा एक प्य्राङ्कस्टरलाई कोरोना भाइरसलाई लिएर गरेको प्य्रा’ङ्क महङ्गो साबित भएको छ। युवक माथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भ’यभित बनाएको आरोपमा पाँच वर्षको जे’ल तथा पाँच लाख रुबल (रुसी मुद्रा) ज’रिवानाको स’जाय दिइएको छ । युवकले रेलमा गरेको प्य्रा’ङ्क अहिले भा’इरल भएको छ ।

युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्रा’ङ्क साइटमा आएको थियो । तथापि, अहिले सा’इटबाट उक्त भिडियो हटाइएको छ । भिडियो कहिले फिल्माङ्कन भएको हो भन्ने स्पष्ट छैन। प्रहरीले युवकलााई सोमबार प’क्राउ ग¥यो र भिडियो छायाँकन गर्न सघा उने उसको साथीको खोजी भइरहेको छ । प्य्रा’ङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अ’चानक ल’डेको देखिन्छ ।

युवकलाई उठाउने प्रयास गर्दा उ अ’चानक का’मेको जस्तो गर्छ र मानिस आ’त्तिएर भाग्छन् । युवकका वकिलले भने उनले मानिसलाई ड’राउन भन्दा पनि सावधान गराउन चाहेको बताए। रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोना भाइरस देखिएको छ । साइ बेरियामा भने १४४ व्यक्तिलाई सं’क्रमणको आ’शंकामा नि’गरानी क्याम्पमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्