कपिलवस्तु पुगेर ओली र प्रचण्ड माथि विप्लवको ह’मला

काठमाडौं: भर्खरै शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपीशर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आ’लोचना गरेका छन् । उनले ओली नेतृत्वको सरकारले आफ्नो पार्टी माथि लगाएको प्र’तिवन्ध गलत भएको समेत टिप्पणी गरेका छन् ।

कपिलवस्तुको शिव गढीमा सोमबार पार्टी निकट अनेम संघ क्रा’न्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समाजको अ’न्याय, अ’त्या’चार र दम’नका वि’रुद्ध ल’डेको आफ्नो पार्टी माथि लगाएको प्र’तिवन्ध र द’मन सही नभएको बताएका हुन् । उनले न्यायका लागि सं’घर्ष गर्न ड’राउन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीले ‘केही समयअघि सत्यसँग लड्दिन शक्तिसँग झुक्दिनँ’ भनेपनि आफ्नो पार्टीमाथि प्र’तिवन्ध लगाएर गलत गरेको बताए ।

‘हुन त केपी जीले सत्यसँग ल’ड्दिन शक्तिसँग झुक्दिनँ भन्नुभयो तर हाम्रो पार्टी माथि प्र’तिवन्ध के थियो त्यो ? त्यो सत्य र न्याय थियो ? कुमार पौडेललाई समातेर क’न्चटमा गो,ली हा’नेर मा,र्नु त्यो सत्य हो ?’ विप्लवको प्रश्न छ। उनले आफू सत्य र न्यायको पक्षमा ल’डेको र ल’डिरेहने बताए । ‘ब’म टेक्दै र ह’ति’यार खोस्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ति गरेका छैनौ’, विप्लवको भनाइ छ ।

उनले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफू हरुलाई प्र’तिवन्ध लगाएको विप्लवले दावी पनि गरे । उनले प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मु’द्दा बिर्सेकाले उनीहरु धु’लोपिठो भएको पनि टिप्पणी गरे । ‘आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए ।

मन्त्री त हामी पनि हुन सक्थ्यौँ । सहिद परिवार, वे’पत्ता, किसान मजदुर बिर्सिए । त्यसपछि प्रचण्ड धु’लोपिठो भए’, विप्लवले ओली पछि प्रचण्ड बाबुराम माथि पनि ह’मला गरेका थिए । यस्तै उनले ‘गाउँ गाउँमा भ्र’ष्टाचार गर्ने, ब’ला त्का’र गर्नेहरुलाई कार वाही गर्नु गल्ती हो ? भन्दै प्रश्न गरे । ‘ल’डाइँ भयो भने क्षति हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ ।

तर दा’स भएर म’र्नु भन्दा ल’डेर म’र्नु धेरै ठुलो कुरा हो,’ विप्लवले अझैपनि अन्यायका वि’रुद्ध प्र’तिवाद गर्ने संकेत गरे। सरकारले आफूहरुलाई प्र’तिवन्ध लगाएको दुई महिना भित्र सखाप पार्छौँ भनेर भनेपनि त्यो सत्य र न्यायका लागि ल’डेकाले नै सरकार असफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्