टिपरले कि’चेर दिलीपको ह’त्या गर्ने क्रसर संचालक सहित तीन जना जे’ल चलान !

जनकपुरधाम : अ’वैद्य खोला उ’त्खनन गर्दा टिपरले कि’चेर ह’त्या गर्ने क्रसर संचालक सहित तीन जना पू’र्व पक्षका लागि जे’ल चलान भएका छन् । आ’रोपी मध्येका तीनजा भने ध’रौटीमा रि’हा भएका छन् ।जिल्ला आदलत धनुषाको आदेशमा क्रसर ञ्चालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो, लो’डर चालक रञ्जित भनिने जितेन्द्र महतो पु’र्पक्षका लागि जे’ल च’लान भएका हुन् ।

यस्तै प’क्राउ मध्येका दिलीपसंगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, घ’टनामा सं’लग्नता देखिएका सत्यनारायण महतो र श’त्रुधन महतो जनही २५ हजार ध’रौटी साधारण ता’रेखमा रि’हा भएको जिल्ला अदालत धुनषाले जनाएको छ । जिल्ला अदा लत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इ’जलासले यस्तो आ’देश दिएको हो ।

ह’त्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको सं’लग्नताको आधार, प्र’माण देखिएकाले थु’नछेक प्रयोजनका लागि थु’नामा राख्ने आ’देश दिएको अदालतले जनाएको छ ।विहान खोला उ’त्खनन भइरहेको जान कारी पाएपछि दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादवका ह’कमा घ’टना लगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वै’मनश्य नरहेका देखिएकाले उनलाई ध’रौटीमा ता’रेखमा रि’हा गरेको अदालतले जनाएको छ ।

अदालतका अनुसार ह’त्या घ’टनामा सत्यनारायण र श’त्रुधनको समेत सं’लग्नता नदेखिएकाले ता’रेखमा रि’हा गरेको हो ।गएको पुस २५गते विहान घर नजिककैको औरही खोलामा भइरहेको अ’वैध उ’त्खनन रो’क्न गएको बेला टिपरले कि’चेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दि’लीप महतोको ह’त्या भएको थियो । ह’त्याको दुईदिन नबित्दै प्रहरीले चुरियामाई प्रसोधन उद्योगका संचालक विपीन महतो, टिपर चलाक मुनिन्द महतो, साथी रोशन महतो लगायत ४ जनालाई प’क्राउ गरी सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई पुस २७ गते राति पत्रकार स’म्मेलन गरी सार्वजनिक गरेको थियो । दि’लीपलाई टिपरले कि’चेर ह’त्या गर्नु अघि फलामको लि’भरले कोँखमा घोँ’चेर ग’म्भीर घा’इते बनाएको अनुसन्धान बाट खु’लेको प्रहरीले बताएको थियो । पछि पुनः २ ह’त्या अ’भियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्