टिपरले फेरी लियो ज्या’न : मोटरसाइकललाइ ठ’क्कर दिँदा एकको ज्या’न गयो

काठमाडौं, ०२ फागुन। टिपरले मोटरसाइकललाइ ठ’क्कर दिँदा कैलालीमा एकको ज्या’न गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका ६ वनभेडा भन्ने ठाउँमा टिपरले मोटरसाइकललाइ ठ’क्कर दिँदा घोडाघोडी नगरपालिका ४ रामशिखर झालाका २८ वर्षीय भुवन चन्दको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना १क ८८०३ नम्बरको टिपरले से ७ प ३९०७ नम्बरको मोटरसाइकललाइ ठ’क्कर दिँदा मोटर साइकलमा सवार चन्दकाे ज्या’न गएकाे हाे। ग’म्भीर घा’इते भएका चन्दको उपचारको क्रममा सेती प्रदेशिक अस्पतालमा मृ’त्यु भएको प्रहरीले जना एको छ । मोटरसाइकललाइ ठ’क्कर दिने टिपर र चालकलाइ प्रहरीले नि’यन्त्रणमा लिएर अनुशन्धान थालेकाे छ ।

एकसाता अघि मात्रै काठमाडौं कलंकी स्थित अण्डररोडमा टिपरकै ठ’क्करबाट दुई जनाको ज्या’न गएको थियो । त्यसकाे भोलिपल्ट पुन: दार्चुलामा टिपरकै ठ’क्करबाट विद्यालय जाँदै गरेका एक बालकको ज्या’न गएको थियो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गौरी गंगा नगरपालिका ६ वनभेडा भन्ने ठाउँमा टिपरले मोटरसाइकललाइ ठ’क्कर दिँदा एकको ज्या’न गएको हो ।

प्रतिक्रिया दिनुहोस्