काठमाडौँ: सामाजिक संजालमा यति बेला एक भिडियो भाइरल भइरहेको छ। जसमा ट्राफिक प्रहरीले एक व्यक्तिलाई अनौठो का’रवाही गरिरहेको देखिन्छ । भिडियोमा एक महिला ट्राफिक प्रहरी देखिन्छिन् । उनी एक व्यक्तिलाई उ’ठबस गराइ रहेकी देखिन्छन्। महिला ट्राफिक प्रहरीले उ’ठबस गरिरहेकी ती व्यक्तिलाई केहि चे’तवानी दिइरहेको पनि भिडियोमा देखिन्छ।
करिब २० सेकेन्डको यस भिडियो तस्मीना आचार्यले टिकटक मार्फत सार्वजनिक गरेकी हुन् । शुक्रबार बिहान टिकटकमा उनले शेयर गरेको भिडियो हजारौंले हेरि सकेका छन् । भिडियोमा प्र’तिक्रिया जनाउँदै धेरैले ती महिला ट्राफिक प्रहरी प्रति सम्मान जताएका छन्। तर, केहिले भने चिट का’ट्ने छाडेर यस्तो का’रवाही गर्न नमिल्ने भन्दै ती महिला ट्राफिक प्रहरीको आ’लोचना गरेका छन्।
का’नुनतः कुनै पनि सवारी चालकले ट्राफिक नि’यम उ’ल्लंघन गरेमा ट्राफिक प्रहरीले आवश्यक का’नूनी का’रवाहीका लागि चि’ट का’ट्ने प्रा’वधान छ । चिट का’टेर सवारी चालक अनुमतिपत्र ज’फत गर्ने कानुनी प्रावधान भए पनि ती महिलाले गरेजस्तो कार वाही गर्न पाउने प्रा’वधान छैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसरी बीच सडकमै उ’ठबस गराउने का’नुनी व्यवस्था छैन। भिडियो यहाँ लिंकमा छ ।
प्रतिक्रिया दिनुहोस्