इराकस्थित अमेरिकी सु’रक्षा फौ’जको बेस क्याम्पमा रकेट आ’क्रमण

बगदाद : इराक स्थित अमेरिकी सु’रक्षा फौ’जको बे’स क्या’म्पमा रकेट आ’क्रमण भएको छ। इराकको ग्रामिण क्षेत्र किर्कुकमा रहेको अमेरिकी ‘के १ बेस क्याम्प’मा रकेट आ’क्रमण भएको बताइएको छ। आ’क्रमणबाट मा’नवीय क्षति भएको वा नभएको भन्ने बारे कुनै विवरण बाहिर आएको छैन । एएफपी न्युजका अनुसार स्थानीय समय अनुसार बिहीबार पौने ९ बजे आ’क्रमण भएको थियो ।

तत्कालै अमेरिकाले हवाइ स’र्च अ’भियान सुरु गरेको थियो । उक्त क्षेत्रमा गत डिसेम्बर २७ पछि पहिलो पटक रकेट आ’क्रमण भएको हो । त्यसबेला अमेरिकाले हिजबुल्लाह स’मूहलाई घ’टनाको आ’रोप लगाएको थियो ।उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संस दको अ’नुमोदन विना नै इरानमाथि ह’मला गर्ने क्ष’मता सि’नेटले सी’मित पारिदिएको छ।

इरानमाथि यु’द्ध गर्ने ट्रम्पको आशय बारे जाँच गर्ने उक्त प्रस्ताव ५५-४५को मतले अनुमोदन भएको थियो । त्यस अघि ट्रम्पले अमेरिका इरानबाट कम सु’रक्षित हुने चे’तावनी दिएका थिए । इरानका कमान्डर का’सिम सु’लेमानीको शुक्रबार अमेरिकी आ’क्रमणमा मृ’त्यु भएपछि मध्यपूर्वमा त’नाव उत्पन्न भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्