भ्यालेन्टाइन्स डेमा होटलमा छा’पा, २ दर्जन बढी अविवाहित जोडी प’क्राउ

काठमाडौं : १४ फेब्रुअरीमा संसारभरीका विभिन्न देशका युवापुस्ताले भ्यालेन्टाइन्स डे मनाए । तर, तीमध्ये थुप्रै मानिस यस्ता पनि थिए जसले प्रेम गरेका कारण पुलिस का’रवाहीको सामना गर्नुपर्‍यो । मु’स्लिम बहुल देश इन्डोनेशियाका केही हिस्सामा पुलिसले होटलमा छा’पा मा’रेका छन् जसमा दुई दर्जन बढी अवि’वाहित जोडीलाई प’क्राउ गरिएको छ ।

डेली मेलको रिपोर्ट अनुसार इन्डोनेशियामा खुल्ला रुपमा प्रे’म गर्न प्र’तिबन्ध छ र यसलाई देशको सं’स्कृति र नैतिकता वि’रुद्ध मानिन्छ । इन्डोनेशियाको मकस्सर र डेपोकमा आधिकारीले मानिस हरुलाई सार्वजनिक रुपमा प्रेम व्यक्त नगर्न चे’तावनी पनि दिएको थियो । मकस्सरमा पुलिसले होटलमा छा’पामारी गर्दै कोठामा भएका अविवाहित जो’डीलाई प’क्राउ गरे ।

यी मध्ये एक जर्मनी व्यक्ति पनि समावेश थिए। ‘हामीले एक जर्मनी नागरिकलाई उनकी इन्डोनेशियाली पार्टनरसँग मोटलमा भेट्यौं। उनीहरु श्रीमान् श्रीमती थिएनन् त्यसकारण प’क्राउ गर्‍यौं,’ स्थानीय सार्वजनिक आदेश कार्यालयका प्रमुख इमान हुडले बताए ।पछि पुलिसले प’क्राउ गरिएका जोडीलाई ‘विवाह अघिको यौनसम्पर्कले निम्त्याउने हानी’ बारे लेक्चर दिएर छोडिदिएको बताइएको छ । तर प’क्राउ परेका पाँच यौ’नकर्मीलाई पुनर्स्थापना केन्द्र पठाइने निर्णय गरिएको छ ।

‘यस्ता सामाजिक कु’रितीलाई हटाउनु पर्छ । हामीले सर्वसाधारणलाई आफ्नो नैतिक मूल्य मान्यता बारे याद दिलाइ राख्नुपर्छ,’ हुडले भने । मकस्सरमा क’ण्ड मको बिक्रीमा पनि विभिन्न प्रकारको प्र’तिबन्ध लगाइएको छ । क’ण्डम खरिद गर्नेहरुको उमेर पुगेको हुनुपर्छ । स्थानीय अधिकारीका अनुसार क’ण्डम विवाहित व’यस्कका लागि मात्रै हो । मकस्सर अधिकारीले कतै पसलमा खुल्ला रुपमा क’ण्डम बेचिएको त छैन भनेर निगरानी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्