९ वर्षीया बालिकाले बनाइन् विद्यालयमा दु’र्व्यवहारबाट बच्न ‘एन्टी बुलिङ’ एप

काठमाडौं : विद्यालयमा जि’स्काउने र दु’र्व्यवहार गर्ने कारण समस्या भोगेकी भारतकी ९ वर्षीया विधार्थीले ‘एन्टी बुलिङ’ मोबाइल एप बनाएकी छन् । उक्त्त एपको मद्दतले पी’डितको पहिचान नखुलाइ त्यस्ता घ’टनाहरुको जानकारी अधि कारी समक्ष पुर्‍याउन सकिन्छ । कक्षा चारमा अध्ययनरत मैदाईबाहुन मोजाले यो एप बनाएकी हुन् ।

उनको यो प्रयासको सरकारले समेत सराहना गरेको छ । मैदाई बाहुन भन्छिन्, ‘म नर्सरीमा छँदादेखि नै दु’र्व्यवहार सहनु पर्‍यो । यसले मलाई असर गर्यो । यसबाट बच्न मैले समस्या समाधान गर्ने निर्णय गरेँ ।’ उक्त एप प्रयोग गर्ने व्यक्तिले दु’र्व्यवहार गर्नेको नाम सहित घटनाको विवरण दिनु पर्नेछ । यसबाहेक घ’टनाबारे अन्य सम्बन्धित व्यक्तिलाई पनि सूचना पठाउन सक्नेछन् ।

यसले अधिकारीलाई आवश्यक जानकारी दिन्छ र आवश्यक का’रवाही गर्न सहयोग गर्छ । ‘एन्टी बुलिङ’ मोबाइल एप को मद्दतले पी’डितको पहिचान नखुलाइ त्यस्ता घ’टनाहरुको जानकारी अधिकारी समक्ष पुर्‍याउन सकिने बताईएको छ । ‘एन्टी बुलिङ’ मोबा इल एप कक्षा चारमा अध्ययनरत ९ वर्षीया विधार्थीले एप बनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्