कालिगण्डकीले बगाएको ९ बर्षिय बालकलाई प्रहरीले गरेयो शकुशल उ’द्धार

काठमान्डौ : पर्वतको जलजला गाउँपालिका वडा नं. ३ वारीबेनीस्थित कालिगण्डकीले ब’गाएको एक बालकलाई प्रहरीले उ’द्धार गरेको छ । शनिवार दिउँसो कालीगण्डकी नदिले म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. १ गुर्जाका अन्दाजी ९ बर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले ब’गाएको हो ।

नदिले बगाएर झण्डै सय मिटर तल पु’¥याएका बालकलाई त’त्काल सु’रक्षाकर्मीहरुको स’हयोगमा उ’द्धार गर्दा बालक घा’ईते अवस्था भेटिएका थिए । नदिले ब’गाएका कारण बालकको हात खुट्टा, ढाडमा समेत ग’म्भीर चो’टपटक लागेको प्रहरीले जनाएको छ । कालीगण्डकी नदीले ब’गाएको ९ बर्षका शिशिर छन्त्याललाई प्रहरीले उ’द्धार गरेको हो ।

उनको म्याग्दी स्थित बेनी अस्पतालमा उपचार भैरहेको छ । वारीबेनी स्थित आ’योजित म’होत्सव अवलोकनका लागि गएका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाका अनुसार सु’रक्षाकर्मीले ब’गाएको पाँचरसात मिनेटमै उ’द्धार गरेका कारण बालकको ज्या’न ब’चाउन सफल भएको हो।

प्रतिक्रिया दिनुहोस्