नेपाल मै भेटिए चाइनिज बास्केटबल प्लेयर याओ मिङसंग अनुहार मिल्ने नेपाली शेरे (भिडियो हेर्नुहोस)

काठमाडौं : सामाजिक संजालमा देखीने एउटा पात्र अर्थात (ब्ल्याक एण्ड ह्वाईट स्केच) निकै चर्चित छन् ति हुन् शेरे जसलाई नेपाली सामाजिक संजाल प्रयोग कर्ताहरुले शेरे नाम दिएर ट्रोल बनाउने तथा हास्य ब्यंगमा खुवै प्रयोग गर्ने गरेको पाईन्छ । वास्तवमा को हुन् शेरे या यो कसको चीत्र हो यो धेरैलाई थाहा नहुन सक्छ,यो तस्वीर चर्चीत चीनीया बास्केटबल खेलाडी याओ मिङको हो ।

सन् २००२देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्रतियोगितामा खेल समपन्न भएपछि यस्तो मुख बनाई हाँसेका थिए जसलाई तत्कालै एक चित्रकारले सेतो स्केच बनाई ब्यङग्यको रुपमा प्रयोगगर्ने निर्णय गरि सामाजिक संजालमा पोस्ट गरेका थिए । त्यस पछि यो स्केच सर्वत्र फेसबुकमा भाईरल बन्यो ।चाइनिज बास्केटबल प्लेयर याव मिंग एउटा खेलका क्रममा हासेको तस्बिरले दुनिया भरको मिम्स, जोक्स र ट्रल्सहरुमा छयाप छयाप्ती भएर उनको त्यो हासोको तस्बिरलाई नेपालमा सेरे भनेर चिनिन पनि थाल्यो, नेपाली सेरे भनेर ।

हो आज हामी उनै सेरे जस्तो देखिने डुपिल्केट सेर लिएर आएका छौ । हाँस्दा ठयाक्कै त्यही अनुहार हुने यि हुन तुल तामाङ जोकेही समय अगाडिबाट अहिले काठमाडौमा छन । काठमाडौ आएर कमेडी सिरियल र अन्तरबार्तामा व्यस्त तुलको गाउमा गित गाउदै हिडयो भने चाडै मरिन्छ भन्ने चलन पनि रहेको उनी बताउछन र हास्दा ठयाक्कै उनी त्यही बास्केटबल प्लेयरको हुबहु कपि पनि देखिन्छन, भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्