इराककाे राजधानी बगदादमा अ’मेरिकी दूतावास नजिक फेरि र’केट आ’क्रमण

काठमाण्डौ: इराकको राजधानी बगदादमा रहेको अ’मेरिकी दूतावासलाई निसाना बनाउँदै फेरि र’केट आ’क्रमण भएको छ। अमेरिकी सैन्य सूत्रका अनुसार यो आ’क्रमण अमेरिकी सम्पत्ति माथि क्ष’ति पुर्‍याउनु थियो। यद्यपि कति वटा रकेट प्र’हार भएको थियो र के कति क्ष’ति पुगेको छ भन्ने बारेमा स्पष्ट भइसकेको छैन ।

एएफपीका सम्वाददाताले ग्रीन जोन नजिक एअरक्राफ्ट सर्किलिंग नजिक कैयौँ वि’स्फोटको आवाज सुनेको बताएका छन्, जहाँ अमेरिकी मि’सन रहेको छ । गएको अक्टोबर २०१९ पछि यो १९औँ आ’क्रमण थियो । यसअघि पनि अ’मेरिकी दूतावासलाई नि’साना बनाउँदै आ’क्रमण हुँदै आएको थियो । गएको महिना उत्तरी इराकमा भएको यस्तै आ’क्रमणमा अमेरिकी कन्ट्रयाक्टरको ज्या’न गएको थियो ।

त्यसपछि अ’मेरिकाले गरेको का’रबाहीमा २५ जना ल’डाकु मा’रिएका थिए । पछिल्लो समय अमे’रिका– इरानबीच वि’वाद बढ्दै गएको छ । अमेरिकाले बगदादमा ड्रो’न आ’क्रमणबाट इरानका प्रमुख क’माण्डर का’सिम सुले’मानीको ह’त्या गरेपछि अमेरिका –इ’रान त’नाव उत्कर्षमा छ । ६२ वर्षीय सु’लेमानी इरानका शीर्ष नेता आयातुल्लाह खामेनेयी पछिका इरानका सबैभन्दा श’क्तिशाली व्यक्ति मानिन्थे ।

प्रतिक्रिया दिनुहोस्