मह’रालाई डिल्लीबजार का’रागार तर्फ लगियो

काठमाडौं । ब’लात्का र प्रयास मु’द्दामा जिल्ला अदालत काठमाडौं बाट नि’र्दोष ठ’हर भएका निवर्तमान सभामुख कृ’ष्ण बहादुर महरालाई डिल्ली बजार का’रागार तर्फ लगिएको छ । पु’र्पक्षका लागि थु’नामा रहेका मह’रालाई रि’हाइको प्रक्रिया पूरा गर्न का’रागार तर्फ लगिएको हो । उनी वि’रुद्धको मु’द्दाको फै’सला आज आएको छ ।

आइतबारनै फै’सला आउने तयारी गरिएको भएपनि न्यायाधीश अम्बरराज पौडेलले फैसला टाइपिङमा ढिलाइ भएको कारण सोमबार मात्रै फै’सला आउने बताएका थिए।पूर्व सभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी लाई ब’ला’त्का र प्रयास गरेको आ’रोपमा मु’द्दा दा’यर छ । यसअघि जिल्ला अदालतले उनलाई पु’र्पक्षका लागि थु’नामा पठाएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीन मणि पोखरेल, भीमार्जुन आचार्य लगायतले ब’हस गरेका थिए । गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले उनलाई थु’नामा राखेर अ’नु सन्धान गर्न आदेश थियो । पु’र्पक्षका लागि थु’नामा राखेर अनु’सन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्