कृष्ण बहादुर महराको ब’यान- म त्यो दिन तीनकुने गएकै थिइन !

काठमाडौं। पूर्वसभामुख कृ’ष्णब’हादुर महराले आफूलाई लागेको अ’भियोग बाट स’फाइ पाएका छन। ब’लात्कार प्र’यास गरेको अ’भियोगमा पू’र्पक्षका लागि थु’नामा रहेका पूर्व सभामुख महरालाई काठमाडौं जिल्ला अदालतले आज सफाइ दिने फै’सला गरेको हो। मुख्य न्यायाधीश अम्मरराज पौडलको इ’जलासले स’फाइ दिने फै’सला गरेसँग महरा अदालतबाट प्र’सन्न मुद्रामा बा’हिरिएका छन्।

यद्यपी,उनले कुनै प्रतिक्रिया भने दिएनन्। उनले अदालत परिसरमा जम्मा भएका शुभेच्छुक तथा आ’फन्तहरूसँग हात मिलाउँदै खुशी साटे आज फै’सला आउने भएपछि अदालत परिसरमा महराका आफन्त र शुभेच्छुकहरूको घुँइचो लागेको थियो संसद सचिवालय मा कार्यरत क’र्मचारीलाई ब’लात्कार प्र’यास गरेको आ’रोपमा पक्राउ परेका पू’र्वसभामुख कृ’ष्णबहादुर म’हराले आफू उक्त दिन तीनकुने नगएको ब’यान दिएका छन् । अदालतको फै’सलामा नि’वेदक कर्म चारी र महराले दिएको ब’यान एउटै भएकाले निर्दो ष ठ’हर गरिएको उल्लेख गरिएको बताइएको छ ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले म’हराको इ’न्कारी ब’यान र नि’वेदकको ब’यान पनि मिल्न आएको कुरालाई पनि फै’सलामा उल्लेख गरिएको बताए । “म त्यो दिन तीनकुनेस्थित को’ठामा जाँदै गएको थिइनँ,र नि’वेकलाई पनि कु’ट पिट गरेको होइन भन्ने महराको ब’यान छ” अदालत स्रोतले भन्यो, “निवेदकको ब’यान पनि महरा कोठामा नआएको र कु’टपिट नगरेको भन्नेनै रहेको छ।” चश्माको खोल र जुत्ता पनि महराकै हो भन्ने पुष्टि नभएको फै’सलामा उल्लेख गरिएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्