भ्र’ष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्या’क्ने फिलिपिन्सका राष्ट्रपतिको चे’तावनी

एजेन्सी : फिलिपिन्सका राष्ट्रपति रो’ड्रिगो डु’टेर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँ’क्ने चे’तावनी दिएका छन। साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वी’कार गरेका छन्। ‘जसले भ्र’ष्टाचारका लागि यो (सार्वजनिक कोष ) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फ’लिदिन्छु,’ उनले भनेका छन् ।

उनले अघि भने, ‘हो म यो गर्छु । यसअघि पनि गरेको छु र फेरि गर्छु ।’ ७१ वर्षे डुटेर्टेले हेलिकोप्टरबाट फा’लेको घटनाबारे थप बताउन चाहेनन् । तर, रिपोर्टहरुमा जनाइए अनुसार डावाकोको मेयर हुँदा एक अ’पहरण कारीलाई उडि रहेको विमानबाट उनले फा’लेका थिए ।एक साता अघि उनले एक विजनेश फो’रममा डावाकोको मेयर आफैंले गो’ली हा’नेर मा’रेको बताएका थिए ।

‘मैले त सक्छु भने तिमीले किन सक्दैनौ’ भनेर पुसिललाई देखाउन आफूले गो’ली चलाएको र तीनजना मा’रिएको उनले बताएका थिए । डु’टेर्टे फिलिपिन्सको राष्ट्रपति भएको महिना भएको छ। र,उनी सत्तामा आएपछि ला’गू औ’षध त’स्कर तथा प्रयोगकर्ताको नाममा ६ हजार मानिस मा’रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्