मुना कार्की ह’त्या प्रकरण: पूर्वसचिव नै शंकाको घेरामा

काठमाडौ । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की डेढ साता अघि घरभित्रै मृ’त अवस्थामा फे’ला परेकी थिईन। उक्त घ’टनामा घरको का’मदार पनि मृ’त अवस्थामा भेटिएका थिए जसले गर्दा यो घ’टना थप र’हस्यमय बनेको थियो ।पछिल्लो अनुसन्धान क्रममा प्रहरीको हात थप नयाँ तथ्यहरु फेला परेको जनाईएको छ ।

जनआस्था पत्रिकामा प्रकाशित समाचार अनुसार प्रहरीको शं’काको घेरामा अहिले पूर्व सचिव अर्जुन कार्की समेत परेका छन् । तर अहिले प्रहरीले १३ औँ पुण्य तिथिका दिनसम्म घ’टनाका थप तथ्य बाहिर नल्याउने नी’ति बनाउँदै अनुसन्धान गरिरहेको छ । अ’पराध महाशाखाबाट अनुसन्धानरत एक प्रहरीले जन आस्थासंगको कुराकानीमा भनेका छन् ‘धा’रिलो ह’तियार वा बि’ष्फोटक पदार्थ (ब’न्दुक)को प्रयोगबाट गरिएको ह’त्या थियो भने एक्लो सं’लग्नता प’त्यारिलो हुन्थ्यो तर मुनाको ह’त्या सहजै प’त्यारिलो छैन जसरी दुनियाँ अझै पनि दरबार ह’त्याका’ण्डमा बाबु, आमासहित काका, फूपू र भाइबहिनीलाई दीपेन्द्रले मा’रेको भन्नेमा अझै विश्वस्त छैन ।’

यस घ’टनाको सुरुवाती क्रममा आएका विवरण अनुसार का’मदार विजय कार्की लाई दो’षी अनुमान गरिएको थियो तर प्रहरीले अहिले थप अनुसन्धानको क्रममा धेरै ग’म्भीर प्रश्नहरु ते’र्साएका छन् र यहि अनुरुप अनुसन्धान हुँदै छ । सिसि टिभी फुटेजमा देखिए अनुसार का’मदार विजयले मुनामाथि नीलो प्लाष्टिकको पि’र्काले निरन्तर हा’नेको देखिन्छ र यो मुख्य अनुसन्धानको विषय बनेको छ कि प्लाष्टिकको पि’र्काले मात्रै हा’न्दा कसैको ज्या’न जान्छ कि जादैन ?

अनुसन्धान कै क्रममा ते’र्सिएको अर्को ग’म्भीर प्रश्न: कामदारको नि’यत ख’राबले गर्दा मुना कार्की लाई घाँ’टी थि’चेर मा’र्न खोज्दा चू’पचाप त थीइनन होला । रो’दन, गु’हार वा चि’त्कारको आवाज छिमे कीले सुने कि सुनेनन् वा आवाज रो’क्न भोकल कर्ड (घाँटीबाट आउने आवाज) अ’वरोध गरिएको थियो कि ? यदी त्यस्तो थियो भने एक कामदारले यस्तो विषयमा तालिम वा ज्ञान कसरी पाए वा परिचालित थिएकि ?

साथै घ’टना हुनुअघि पूर्वसचिव कार्की, मृ’तक मुना र कामदार विजयको मोबाइलमा भएका संवाद, एसएमएस आ’दान–प्रदानको विवरण समेत प्रहरीले अनुसन्धानका लागि कुरिरहेको छ ।अनुसन्धानले ल्याएको अर्को पाटोले अर्जुन कार्कीमाथी समेत केहि प्रश्न तेर्सा एको छ । कार्कीको घर भित्र रहेको सिसिटिभीको फुटेज आफ्नो मोबाइलमा हेर्न सकिन्थ्यो । उनले घरमा को आउँछ को जान्छ, पत्नी भएको नभएको र घरमा को आयो को गयो हेर्न सक्थे । यसले गर्दा कार्की लाई पछिल्लो केहि दिनको फुटेज अनुसार विजयको मा’नसिक परिवर्तन देखि कुनै आशंका थियो कि जसले गर्दा त्यस दिनको स्थति आयो भन्ने अनुसन्धानको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्