दु’र्घटनामा परि ग’म्भीर घा’इते भएका सेनाका मेजर ईश्वर सिलवालको मृ’त्यु

काठमाडौं, ०७ फागुन । गत बुधबार सवारी दु’र्घटनामा परि ग’म्भीर घा’इते हुनुभएका नेपाली सेनाका मेजर ईश्वर सिलवालको मृ’त्यु भएको छ। दु’र्घटना लगत्तै उपचारका लागि काठमाडौं ल्याइएका ३५ बर्षीय मेजर सिलवालको उपचारको क्रममा छाउनी अस्पतालमा गएराति नि’धन भएको हो ।

सल्यानको सिमखर्क व्यारेकबाट दाङ जादै गर्दा लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दु’र्घटना हुँदा उहाँ घा’इते हुनु भएको थियो । सोही दु’र्घटनामा परि नेपाली सेनाका एक जमदारको मृ’त्यु भएको थियो । दु’र्घटनामा घा’इते भएका अन्य ५ जनाको उप चार जारी छ ।

सल्यानबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको सेनाको ट्रक कपुरकोट गाउँपालिका वडानं. ३ स्थित चोरखोलामा दु’र्घटना हुँदा सिलवाल घा’इते भएका थि । ललितपुर इमाडोल निवासी ३३ वर्षीय मेजर सिलवालको उपचारका क्रममा सोमबार दिउँसो नेपाली सेना को छाउनी हस्पिटलमा मृ’त्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्