फेसबुक ला’इभमा आएर आ’त्म ह’त्या गर्न खाेज्नेलाई प्र’हरीले यसरी ब’चायाे

काठमाडौं : सोमबार अपरान्ह सवा ३ बजे अमेरिका स्थित फेसबुकको मु’ख्यालयले प्रहरीको सि’आइबीमा एउटा अ’लर्ट पठायो । ‘काठमाडौंमा एक युवा फे’सबुक ला’इभमा आएर च’क्कु प्र’हार गरी आत्म ह’त्या गर्ने प्रयास गरि रहेका छन। चाँडो भन्दा चाँडो रे’स्क्यु गर्नुहोला ।’ म्या’सेज आउन साथ सि’आइबीको टोली जुट्यो। ती युवकको प्रो’फाइल हेरेर ‘टेक्निकल इन्टेलिजेन्स’मार्फत लोके’सन पत्ता लगायो।

लोकेसनमा कालिमाटी एरिया देखायो। सिआइबीले तत्काल कालिमाटी वृतका डिएसपी रुगम कुँबरलाई घ’टनाक्रम बारे जानकारी गरायो। सिआइबी र कालिमाटी प्रहरी लोकेसन अनुसार घर खोज्न व्यस्त भए।तर बाक्लो घरहरु भएको काठमाडौंमा कुन घरमा ती युवा वस्छन भेट्न सकस भयो। रविभवन पुगेपछि प्रहरीले ती युवाको प्रोफाइलबाट फोटो देखाएर स्थानीयसँग सोधपुछ गर्न थाल्यो ।

बल्लतल्ल एक जनाले प्रोफाइल फोटो हेरेर ती घरमा बस्ने युवाबारे जानकारी दिए। रविभवनको साढे २ तल्ला घरको भुँइतल्लामा प्रहरी पुग्दा ती युवक फेसबुक ला’इभमा आएर छा’तिमा च’क्कु हानिरहेका थिए। प्रहरी पुग्दा उनलेआइ लाइभ कि’ल मा’इ सेल्फ । आइ एम फ’स्टटेडेट ला’इफ भनि चि’च्चाइ चि’च्चाइ च”क्कु हा’निरहेका थिए। प्रहरीले तत्काल उ’द्धार गरी मेडिकल जाँचका लागि अस्पताल लिएर गएको सि’आइबीका साइबर सेलका डिएसपी पशुपति रायले बताए ।

त्यसपछि साँझ उनको परिवारको जिम्मा लगाइएको रायले बताए। ‘च”क्कु भु’त्ते खालको परे छ, धा”रिलो भएको पनि उनको ज्या’न जाने रहेछ, उनले भने। च”क्कुले हान्दा ती युवाको छा”ति भरी नि’लठामै नि’लठाम छ। काभ्रे घर भइ रविभवनमा डेरामा बस्दै २९ वर्षीय ती युवक विज्ञापन सम्बन्धि काम गर्छन । अनुसन्धानका क्रममा उनको प्रे’मिका अष्ट्रेलियामा भएको र लामो समयसम्म भेट हुन नसकेपछि उनी चि’न्तित रहेपछि त्यसो रहेको डिएसपी रायले बताए।

ती युवकलाई उनको प्रेमिका बेला बेलामा पैसा समेत पठाइदिने गरेकी थिइन । च”क्कु हान्दा हान्दै युवाको रे”स्क्यु गरेपछि फेसबुकले नेपाल प्रहरीलाई धन्यवाद दिएको छ। प्रहरीले १ वर्षमा झापा, ललितपुर बुढानिल कण्ठ र कालिमाटीमा गरी आत्म ह’त्या गर्न खो’ज्ने चार जनाको ‘ज्यान बचाइ सकेको छ।

प्रतिक्रिया दिनुहोस्