दराज पल्टिएर कि’च्दा बालकको ज्या’न गयो !

एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा दराज पल्टिँदा कि’चिएर मृ’त्यु भएका एक बालकका परिवारले ५ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरै रकम बराबरको क्ष’ति पूर्ति पाएका छन्, उक्त दराज बनाउने कम्पनीबाट । जोसेफ डडेक नामका बालकको सन् २०१७ मा दराजले कि’चिएर मृ’त्यु भएको थियो । घरमा रहेको दराज ती बालकमाथि प’ल्टिँदा उनको मृ’त्यु भएको थियो ।

बालकलाई कि’च्ने उक्त दराज विश्व प्रसिद्ध फर्निचर निर्माता आइकिया कम्पनीले बनाएको दराज हो । सायद कम्पनीले आफ्नो प्रतिष्ठालाई गि’राउन चाहेन । उसले आफ्नो उ’त्पादनका कारण मृ’त्यु भएका बालकका परिवारलाई ४ करोड ६० लाख डलर क्ष’तिपूर्ति तिर्न राजी भयो ।अमेरिकाको इतिहासमा यस्तो खाले मृ’त्युमा कुनै पनि कम्पनीले ति’रेको यो अहिले सम्मकै ठू’लो क्ष’तिपूर्ति रकम भएको बताइएको छ ।

मृ’तक बच्चाका बुवा क्रेग डडेकका अनुसार ३० इन्च अग्लो उक्त दराजको डिजाइनमै गल्ती रहेको र सोही कारण अ’नायासै प’ल्टिएर आफ्नो बच्चाको ज्’यान लिएको बताए। उनका अनुसार आइकिया कम्पनीका दराजहरु यसरी प’ल्टिँदा बालबालिकाहरु घा’इते भएका घ’टना अ’न्यत्र पनि रहेका छन् ।

मृ’तकका परिवारलाई ४ करोड ६० लाख अमेरिकी डलर क्ष’तिपूर्ति दिनेगरी मि’लापत्र गरिएको आइकिया कम्पनीका प्रवक्ताले पुष्टि गरेका छन। साथै आइकियाले दु’र्घटनाप्रति मा’फी पनि मा’गेको छ। म’रेको गएको मानिस पैसाले न’फर्किने भएता पनि परिवार तथा यसमा सं’लग्न सबैका खातिर यो स’म्झौता गरिएको आइकियाका प्रवक्ताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्