भारतको तमिलनाडुमा बस दु’र्घटना, सात नेपालीको मृ’त्यु

काठमाडौं । भारतको ता’मिलनाडुमा नेपाली ती’र्थयात्री चढेको बस दु’र्घटनामा परेको छ । बुधबार राति दु’र्घटनामा परेको बताइएको छ ।दक्षिण भारतीय राज्यको तमिलनाडुको सा’लेममा दु’र्घटनामा परेको थियो । दु’र्घटनामा सात जनाको मृ’त्यु भएको छ भने २१ जना घा’इते भएका छन् ।

को १ ख ५३३४ नम्बरको बस वि’परीत दिशाबाट आएको बससँग ठो’क्किएको थियो । सुनसरीको दुहवीबाट माघ २३ गते ती’र्थयात्री बोकेर बस भारत प्र’स्थान गरेको थियो । घा’इते भएका २१ जनाको तमिलनाडु मै उपचार भइरहेको छ । द हि’न्दुमा प्रकाशित समाचार अनुसार मध्यरातमा बसले यु ट’र्न लिन खोज्दा वि’परीत दिशाबाट आएको बसले ठ’क्कर दिएको थियो ।

दु’र्घटनामा मृ’त्यु हुनेमा वीरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, विष्णु दाहाल, टीकाराम चौधरी, रशि लाल चौधरी र उनकी श्रीमती छन् । घा’इते भएका २१ जनाको तमिलनाडु मै उपचार भइ रहेको छ । बुधबार राति भारतको तामिल नाडुमा नेपाली तीर्थयात्री चढेको बस दु’र्घटनामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्