का’रागार भित्र फै’लियो कोरोना भाइरस, दुई सय कै’दीमा संक्रमण

काठमाडौं : पूर्वी चीनको से’न्डङ प्रान्तस्थित एक का’रागारका दुई सय कै’दीमा कोरोनाभाइरस सं’क्रमण देखिएको छ। से’न्डङ प्रा’न्तीय सरकारका अनुसार स्थानीय रे’न्चेङ का’रागारमा रहेका २ हजार ७७ कैदीको नमुना प’रीक्षण गरि एकामा २ सय जनामा कोरोनाभाइरस सं’क्रमण पाइएको हो। साथै ७ जना का’रागार सु’रक्षाकर्मीमा पनि कोरोना सं’क्रमण देखिएको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ।

सुरुमा त्यहाँका गा’र्डमा खो’की लाग्ने लगायत ल’क्षण देखिएका थिए। त्यसपछि सबैको प’रीक्षण गर्दा उल्लिखित संख्याका कै’दी तथा जे’लरमा कोरोना सं’क्रमण देखिएको समाचारमा उल्लेख छ। कोरोनाका कारण अहिलेसम्म २ हजार २ सय ४७ जनाको ज्या’न गइसकेको छ भने ७६ हजार ७ १६ मा कोरोना सं’क्रमण देखिएको छ। १८ हजार ४३८ जना भने उपचारपछि स्वस्थ भएको सा’उथ चाइन मर्निङ पोस्टले उल्लेख गरेको छ।

त्यस्तै उता यू’क्रेनको एक शहरमा दर्जनौँ प्र’दर्शनकारीहरुले चीनबाट उ’द्धार गरेर ल्याइएका व्यक्ति सवार बसमा ह’मला गरेका छन् । ती व्यक्तिहरुलाई कोरोना सं’क्रमण बाट ग्र’सित चीनबाट पो’ल्तावा शहरमा रहेको एक अस्पताल लै’जान था’लिएको थियो ।जहाँ उनीहरुलाई १४ दिनसम्म राख्ने यो’जना थियो ।

तर शहरका बा’सिन्दालाई ड’र छ कि कोरोना ग्र’सित व्यक्तिलाई आफ्नो ठाउँमा ल्याइए सं’क्रमण त्यहाँ पनि फै’लन सक्छ ।ह’मलापछि यू’क्रेनका राष्ट्रपति वो’ल्दीमीर जे’लेन्स्कीले ना’गरिकहरुलाई ए’कता देखाउन अ’पील गरेका छन् । उनले भने, ‘ यो याद राखौँ कि हामी सबै मानिस हौँ ।’

प्रतिक्रिया दिनुहोस्