अ’बैध सन्तान जन्माएर करेसावारीमा पु’र्ने आमा प’क्राउ

मोरङ : अ’बैध यौ’न सम्वध पश्चात जन्मेको शिशुलाई ह’त्या गरेर करेसावारीमा पुरेको आ’रोप लागेकी एक किशोरी ४ महिना पछि प’क्राउ परेकी छिन । गत कार्तिक १८ गते सोमवार मोरङको काने पोखरी वडा नम्वर ६ की १७ वर्षीय किशोरीलाई उनका वुवाले छोरीको स्वास्थ्यमा समस्या आएको भन्दै स्वास्थ्य परिक्षण गराउन रमाईलो डा’यग्नोष्टिमा आएका थिए ।

स्वास्थ्य परिक्षणका क्रममा किशोरीलाई र’त्तश्राव भएपछि उपचार सम्भव हुन नसक्ने भन्दै अन्यत्र लैजान भनिएको थियो । तर भोलिपल्ट मंगलवार साँझको समयमा डायग्नोष्टिक सेन्टर भएको घर पछाडीको मेनुका दवाडीको करेसा वारीमा टमाटर रोप्ने क्रममा शिशुको हा’त फेला परेपछि अ’वैध तरिकाले डा’ग्योनोष्टिकमा जन्म दिएको शिशुलाई त्यहाँ पुरेर घट’ना ढा’कछोप गर्न लागिएको र’हस्य वाहिर आएको थियो ।

घट’ना भएको ४ महिनापछि शिशुको जन्म सकुशल भएको र ज’न्मपश्चात शिशुको ह’त्या गरेर वारीमा पु’रेको प्रमाणीत भएको छ । पु’रीएको अवस्थामा भेटिएको शिशुको मंसिरमा आएको पोष्ट र्मा’टम रि’र्पोटका आधारमा शिशुको ह’त्याको एकिन तथ्य रिर्पोटले नबताएता पनि रिर्पोटले शिशु सकुशल जन्मेको र जन्म पश्चात उनको ह’त्या गरिएको र फो’क्सोमा पानी ज’मेको रिर्पोट आएको ईलाका प्रहरी कार्यलय पथरीका डिएसपी दिलिप गिरीले बताए ।

किशोरीले २०७६ बैशाखमा आ’फन्तकोमा गएका बेला न’चिनेका पुरुषसंग यौ’न स’म्बन्ध भएको र आफुले सो व्यक्ति को हो ? भनेर हाल नचिन्ने कुरा इप्रका पथरीलाई ब’यानको क्रममा भनेकी थिईन । तर अहिले भने किशोरीले वयान फेरेको र आफुसग यौ’न स’म्वन्ध राख्ने पुरुषको हुलिया समेत प्रहरीलाई दिईसकेको प्रहरीले जनाएको छ । पुर्बेली न्युजमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्