चीनको छिङहाई प्रान्तका कोरोना सङ्क्रमित सबै विरामी घर फिर्ता

एजेन्सी : चीनको एउटा प्रान्तका सबै कोरोना स’ङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ। देशको उत्तरपश्चिम तर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबार सम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन्। शुक्र बार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन्।

अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना स’ङ्क्रमितहरू नरहेको पनि उनीहरूले दावी गरेको समाचारमा जनाइएको छ । उनीहरूले सङ्क्रमण भएका ४३७ जना निरन्तर स’म्पर्कमा रहेको ३३ जनालाई चिकित्सकीय नि’गरानीमा राखिएको पनि जानकारी दिएका छन्।

चीनको एउटा प्रान्तका सबै कोरोना स’ङ्क्रमित बिरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको हो । देशको उत्तरपश्चिम तर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै बिरामी शुक्रबार सम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् । स’ङ्क्रमण भएका ४३७ जना निरन्तर सम्पर्कमा रहेको ३३ जनालाई चिकित्सकीय निगरानीमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्