गाडीले ठ’क्कर दिदा नि’धन भएका बालकको श’व अझै घटनास्थलमै

काठमाडौं : दोलखाको कालिञ्चोक गाउँपालिकामा यात्रुबाहक बसको ठ’क्करबाट मृ’त्यु भएका बालकको श’व अझै घ’टना स्थलमै रहेको छ । यात्रुबाहक बसको ठ’क्करबाट मृ’त्यु भएका कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रा वतीका बालक पुजन थामीको अझै श’व उ’ठ्न नसकेको हो ।

यात्रुबाहक बसको ठ’क्करबाट बालकको मृ’त्यु भएपछि दोलखाको चरिकोट–सिंगटी सडक अ’न्र्तगत सुन्द्रावती सडक खण्ड पनि अझै अ’वरुद्ध छ । मृ’तकको श’व उठाउने र अ’वरुद्ध सडक सुचारु गराउने विषयमा अहिले पनि मृ’तकका आफन्त सहित सरो कारवाला पक्षसँग छलफल भईरहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले विहान करिव ११ बजे ठ’क्कर दिँदा बालकको घ’टना स्थलमै मृ’त्यु भएको थियो । स्थानीयका अनुसार शिव रात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बाल वालिकाको स’मूहलाई बसले डोरी सहित ल’तार्दा बालक पुजन थामीको बसको पछाडि पट्टिको चक्काले कि’चेर मृ’त्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्