‘क्रसर डन’को वि’रोध गर्दा टिपरले पे’लेर ज्या’न लिएपछि..

(ढल्केवर) धनुषा : औरही खोलामा शुक्रबार बिहान पौने ३ बजे टिपर र जेसीबीको आवाज सुनेर स्थानीय रोशन यादव र दिलीप भनिने ओम प्रकाश महतो मोटरसाइकल लिएर गए । आफ्नो खेत नजिकै खोलामा अ’वैध रूपमा भइ रहेको उ’त्खनन रो’क्न पुगेका उनीहरू माथि त’स्करको समूह जा’इ लाग्यो। दिलीपलाई कु’ट्न थालेपछि रोशन भागेर वडाध्यक्ष श्यामबाबु यादवलाई फोन मार्फत खबर गरे।

रोशनकै आँखा अगाडि त’स्करको कु’टपिट बाट दिलीप बे’होस भएर खोलामै ढलेका थिए। मिथिला नगरपालिका–५ का वडाध्यक्ष यादव दिलीपलाई सहयोग गर्न खोला तिर लागेका थिए । बीच बाटोमा पुग्दा रोशनले फोनमा गरेको कुरा कानी उद्धृत गर्दै वडाध्यक्ष यादवले भने, ‘छिट्टो खोलामा आउनुस्, दिलीपलाई मा’रि सक्यो।’ त्यसपछि आफू हतार हतार खोलामा पुगेको उनले सुनाए।

‘म पुग्दा चालकले टि’पर भगाएर क्र’सरमा लगिसकेको थियो’, उनले भने। घ’टनास्थल पुग्दा दिलीपलाई टि’परले कि’चेर मा’रि सकेको देखेर वडाध्यक्ष र रोशन भावुक बनेका थिए। वडाध्यक्षले प्रहरीलाई फोन गरेर घ’टनाको जानकारी दिए । ‘दुई पटक फोन गर्दा बल्ल प्रहरी टोली घ’टना स्थलमा आयो। मसँग भएको गम्छा मागेर श’व छोप्यो’, उनले भने, ‘त्यसपछि प्रहरीले एम्बुलेन्स बोलाएर घ’टना स्थलको मु’चुल्कै नगरी श’व उठाएर पोस्ट मा’र्टमका लागि अस्पताल लग्यो।’

श्रीपुरका वीरेन्द्र यादवको जग्गा भाडामा लिएर औरही खोलाको पश्चिम तर्फ स्थानीय विनोद र विपिन महतोले संयुक्त रूपमा चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालन गरेका छन्। क्र’सर उद्योगीले अ’वैध रूपमा खोलाबाट गर्दै आएको नदीजन्य सामग्री उत्खननको वि’रोध स्थानीयले गर्दै आएका थिए। अन्नपुर्ण पोस्टमा खबर छ । स्थानीय सरकार, प्रहरी प्रशासन मिलेर नदी दो’हन गरिरहेको स्थानीय बद्र विक्रम बानियाँले बताए।

प्रतिक्रिया दिनुहोस्