स्थानियले सडक अवरु’द्ध गरेपछि रक्षामन्त्री तीन घण्टा जाममा

सिन्धुली, १२ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तीन घण्टा जाममा परेका छन्। उनी सिन्धुलीको खुर्कोटको जाममा परेका छन् । स्थानियले सडक अ’वरुद्ध गरेपछि मन्त्री जाममा परेका हुन्। माल बहाक सवारी साधनको ठक्क रबाट एक जनाको नि’धन भएपछि खुर्कोटमा स्थानियले सडक अ’वरुद्ध गरेका थिए ।

सोमबार बिहान करिब ७ बजे टिप्परले ठ’क्कर दिँदा एक जनाको निधन भएपछि आ’क्रोशित स्थानीयले सडक अ’वरुद्ध पारेका हरन् । सोही वाटो भएर हिडेका रक्षामन्त्री पोखरेल पनि जाममा परेका हुन् । ठ’क्कर दिने टिपरको खोजी भइरहेको र स्थानीय वासी ५० वर्षीय नन्दलाल श्रेष्ठको नि’धन भएको प्रहरीले जनाएको छ । प्रहरीले अ वरु द्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।

सडक अ व रुद्ध भएपछि भिमानका ऋषि देवकोटा ‘आजाद’ को स्मृति कार्य क्रमका लागि सिन्धुली जान लागेका रक्षा मन्त्री पोखरेल खुर्कोटको जाममा परेका हुन् । सडक अ वरु द्ध हुँदा सयौं सवारी साधन रो’किँदा हजारौं यात्रु म र्कामा परेका छन् । सोमबार बिहान गाडीले स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठलाई ठ’क्कर दिएर भागेको थियो ।

प्रतिक्रिया दिनुहोस्