यी हुन जन्मिएको ४ मिनेटमै विश्वभर भा’इरल हुने बच्ची

एजेन्सी : मानिसहरु चर्चामा आउन वा भा’इरल हुन के सम्म गर्दैनन् । तर अनेकौं प्र’यास गर्दा पनि कतिपय अवस्था बाहेक मानिस भा’इरल हुन सक्दैनन् । तर ब्राजिलकी एक नवजात शिशु ज’न्मिएको ४ मिनेटमा नै यति भा’इरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ ।

यसरी जन्मिएको ४ मिनेटमा नै भाइरल हुने नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भा’इरल बनेको छ । दक्षिण अमेरीकी मुलुक ब्राजिलको रियो दी जेनेरियोमा एक बालिका जन्मनसाथ भा’इरल बनेकी हुन् । यसरी भाइरल हुनुको पछाडि भने उनको अनुहारको भाव (फेसियल एक्सप्रेसन) हो ।

खासमा शिशु जन्म भएपछि चार मिनेटमा नै चिकित्सकले उनको नाभी काट्न खोजे । तर जन्मदा नरोएकी शिशुको नाभी का’ट्नु अघि उनलाई रु’वाउन आवश्यक थियो । तर जसै चिकित्सकले उनलाई रुवाउन कोशिस गरे शिशुले एकाएक रिसाएको भा’व देखा इन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण उल्लासमय बनेको थियो । नाभी का’टेपछि भने उक्त नवजात शिशु (बालिका) रोएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्