सीपी मैनाली चढेको गाडी दु’र्घ’टना

महोत्तरी : नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधान मन्त्री सीपी मैनाली कार दु’र्घटनामा परी घा’इते भएका छन्। वीपी राजमार्ग अन्तगर्त महोत्तरीको बर्दिवास- ३ कालापानीमा महासचिव मैनाली सवार गाडी दु’र्घटनामा परेको हो। गाडी मा मैनालीका छोरा, बुहारी, नाती र चालक समेत पाँच जना थिए।

पाँचै जनालाई चो’ट पटक लागे पनि मैनाली र उनकी बुहारी ग’म्भीर घा’इते रहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ । प्रहरीका अनुसार मैनालीको टाउको र शरीरको अन्य भागमा ग’म्भीर चो’ट लागेको छ भने उनकी बुहारीको दुवै खुट्टा भाँ’चिएको छ। दुबै जनालाई हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ।

झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनाली सवार बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४च ७६८० नम्बरको पिकअप जीप एक आपसमा ठो’क्किएको थियो। घा’इतेहरुको अहिले बर्दिवास स्थित जनसेवा हस्पिटलमा उपचार भैरहेको छ। वर्दिवासमा भएको द र्घ टना मा परेका मैनाली घा’इते छन् ।

प्रतिक्रिया दिनुहोस्