कार दु’र्घटना अपडेट : सीपी मैनालीकाे ग्राण्डी अस्पतालमा उपचार हुँदै

महोत्तरी : बर्दीवास नगरपालिका ३ कालापानीमा भएकाे कार दु’र्घटनामा परेर ग’म्भीर ‘घाइते हुनु भएका पूर्व उपप्रधान मन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीकाे काठमाण्डाैकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेकाे छ । स्थानीय जनसेवा हस्पिटलमा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि सेनाकाे हेलिकप्टर मार्फत ग्राण्डी अस्पताल लगिएकाे हाे ।

मैनालीसँगै जनसेवा हस्पिटलमा प्रारम्भीक उपचारपछि मैनालीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेललाई पनि काठमाण्डौ लगिएको छ। मैनाली भतिजीको विवाह सकेर झापाबाट काठ माण्डौकाे लागि बा ७ च २१२० नम्बरको कारमा आउँदै गर्दा कारलाई वि’परीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पीकअप भ्यानले ठ’क्‍कर दिँदा दु’र्घटना भएको थियाे ।

जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीका अनुसार दु’र्घटनामा मैनालीकी बुहारी पूजाको दुबै खुट्टा भाँचिएको छ भने कार चालक पौडेलको टा’उको र अनुहारमा चो’ट लागेको छ। वर्दिवासमा भएको द र्घ टना मा परेका मैनाली घा’इते छन् ।

प्रतिक्रिया दिनुहोस्