दुखद खबर: मोटरसाइकल दु’र्घटनामा एउटै को’खबाट ज’न्मिएका दाजु भाइकै मृ’त्यु, परिवारमा रु’वाबासी !

काठमान्डौ : पोखरा महानगरपालिका वडा १४, चाउथेमा मोटरसाइकल दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको भएको छ ।बुधबार बेलुका पोखरा महानगरपालिका १४ चाउथेमा भएको दु’र्घटनामा परेर दुई दाजु भाइको मृ’त्यु हो । मृ’त्यु हुनेमा स्याङ्जा जिल्लाको अ’र्जुनचौपारी गाउँपालिका आ’रुचौर घर भइ हाल चा’उथे बस्ने स’हाेदर दाजुभाइ ईश्वरबहादुर क्षेत्री र मेखबहादुर क्षेत्री हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार साँझ मोटर साइकलमा स’वार क्षेत्री दाजु भाइलाई वि’परीत दि’शाबाट आउँदै गरेको बसले ठ’क्कर दिइ घा’इते बनाएको थियो । घा’इतेको उ’पचा रार्थ पोखरा स्वास्थ्य वि’ज्ञान प्र’तिष्ठान (क्षेत्रीय अस्पताल) मा लगिए कोमा उपचार क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

पोखराको चा’उथेमा बस र मोटर साइकल ठो’क्किदा मोटरसा इकलमा स’वार दुईको मृ’त्यु भएको छ । ग १ ख ९५९५ नम्बरको बस र वि’परीत दि’शाबाट आउँदै गरेको ग १४प ५२४ नम्बरको मोटरसाइकल ठो’क्किदा मोटर साइकलमा स’वार दुईको मृ’त्यु भएको हो । मोटरसाइकल दु’र्घटनामा ज्या’न गु’माएका छेत्रीको परिवारमा रु’वाबासी चलेको छ ।

प्रतिक्रिया दिनुहोस्