ट्रक र स्कुटर एक आपसमा ठो’क्किदा १ को ज्या’न गयो

चितवन, १६ फागुन । चितवनको भरतपुरमा शुक्रबार साँझ ट्रक र स्कुटर एक आपसमा ठो’क्किदा १ को ज्या’न गएको छ । ग’म्भीर घा’इते २०–२५ वर्षीय उक्त पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको चितवन प्रहरी ले जनाएको छ । मृ’तक पुरुषको पहिचान खुल्न सकेको छैन ।

भरतपुर–१० बाइपास सडकस्थित हुलाक चोकमा आंपटारीबाट पारस बसपार्क तर्फ जाँदै गरेको ना ६ ख १४७५ नम्बरको ट्रक र बि’परित दिशाबाट आइरहेको ना ३१ प ४५८५ नम्बरको स्कुटर एक–आपसमा ठो’क्किदा स्कुटरमा सवार एक पुरुषको ज्या’न गएको हो ।

चितवनको भरतपुरमा आज साझ ७:१५ बजेको समयमा भरतपुर -१० बाइपास सडक स्थित हुलाक चोकमा आंपटारीबाट पारसबस पार्क तर्फ जाँदै गरेको ना.६ ख १४७५ नं को ट्रक र बिपरीत दिशाबाट आई रहेको ना.३१ प. ४५८५ नं को स्कुटर एक आपसमा ठ’क्कर खाएको हो ।

प्रतिक्रिया दिनुहोस्