बच्चा बो’केकी मलाई आठ ला’ठी प्र’हार गर्ने प्रहरीलाई का’रबाही हुनुपर्छ : हेमा श्रेष्ठ

काठमाडौं,१६ फागुन। हेमा श्रेष्ठले आफूलाई आठ/आठ ला’ठी प्र’हार गर्ने महानगरीय प्रहरी प्रभाग बुङमतिका प्रमुख प्रहरी निरीक्षक देवी प्रसाद पौडेललाई का’रबाही गर्न माग गरेकी छन। न्यूज २४ नेपाल डट टिभी सँग फोनबार्ता गर्दै हेमा श्रेष्ठले भनिन्, ‘ज्या’न नै माया मा’रेर आफ्नो छोरा छो’रीको लागि ल’डिरहेकी महिला हुँ ।

मलाई आठ/आठ ला’ठी प्र’हार गर्ने प्रहरी निरीक्षक देवी प्रसाद पौडेललाई कुनै पनि हा’लतमा छो’ड्ने छैन । उनलाई का’रबाही होस् । सत्य तथ्य छानबिन हुनुपर्छ ।’ उनले थपिन्, ‘मलाई किन ला’ठी प्र’हार गरेको हो, उसैलाई (प्रहरी निरीक्षक देवी प्रसाद पौडेल) थाहा होला । त्यहाँ मेरो के नै ग’ल्ती थियो र ? म’हिलाले केहि पनि गर्न सक्दैन, जे गरे पनि हुन्छ भन्ने मान’सिकता बो’केको इन्स्पेक्टरले मलाई आठ ला’ठी प’छाडिबाट हा’नेको छ ।

मलाई गाडी पछाडि पाँ’च ला’ठी हानेको छ । मिडियाको अगाडि नै तीन ला’ठी हानेको छ।’ उनले फेरि भनिन्, ‘मिडियाकै अगाडि मलाई ला’ठी प्र’हार गर्ने प्रहरीलाई का’रबाहीको दायरामा ल्याउनु पर्छ । मलाई न्या’य दिनुपर्छ । यदि का’रबाही गरिएन भने म राष्ट्रपति भवन अगाडि गएर ध’र्ना बस्नेछु । किन भने राष्ट्रपति पनि महिला नै हुनु हुन्छ ।’

यो घ’टनामा आफू दो’षी ठहर भएमा जस्तोसुकै का’रबाही भोग्न पनि तयार रेहेकी उनले बताइन् । अहिले आफू बोल्न सक्ने भएपनि अवस्था भने ग’म्भीर भएको बताएकी छन्। उनले भनिन्, ‘दुवै खु’ट्टाको पछाडिको भागमा नि’ल डाम छ। देब्रे खुट्टालाई चला उनै हुँदैन । प्रहरी चौकीमा पुगे’पछि मलाई किन कु’ट्नु भयो । मलाई उप’चार गर्नुहोस् भन्दा प्रहरीले मलाई केही प्रतिक्रिया दिन मानेनन् । घर जा’नुस् भनेर पठाए ।’

उनले ग्रीन सिटी अस्पताल बसुन्धारामा उपचार गराएकी बताउँदै भनिन्, ‘मेरो दुई/दुई वटा बच्चा छन् । अस्पतालमा बच्चालाई समा’तेर बस्न सकिन । त्यसैले एक रात अस्पतालमा ब’सेर आज विहान मात्रै कोठा आएर आ’राम गरिरहेको छु । अहिले पनि घा’उ को ड्रे’सिङ गरिरहेकी छु ।’ यसै बीच उनले आफू श्रीमान पी’डित भएको बताउँदै भनिन्, ‘म श्रीमान पी’डित महिला हुँ । मेरो श्रीमा’न कपनको ड’न हो । आफ्नो छोरा÷छोरी लागि उनको खो’जी गरिरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस्