अमेरिका-ता’लिबान ऐतिहासिक वार्तासँगै रोकियो १८ वर्षे यु’द्ध

काबुल : अन्ततः अमे’रिका र ता’लिबान बीच शान्तिवार्ता भएको छ । कतारको दोहामा शनिबार दुबै पक्षले संयुक्त हस्ताक्षर गरेका हुन्। यससँगै अ’फगा’निस्तानमा तैनाथ अ’मेरिकी सेना फिर्ता गरिनुका साथै १८ वर्षे यु’द्ध रोकिएको छ ।

अफ’गानि’स्तानका लागि अ’मेरिकी विशेष प्रतिनिधि जाल्मे खाजिलजाद र ता’लिबान नेता मुल्लाह अब्दुल घानी बरादारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सहमतिलाई ऐतिहासिक घ’टनाको रुपमा दुबै तर्फबाट अथ्र्याइएको छ । सम्झौता अनुसार अब १४ महिना भित्र अ’मेरिकी सेना फिर्ता भइसक्ने छन् । शान्ति वार्ताको समारोहमा दोहामा शनिबार ५० देशका प्रतिनिधि सहभागी थिए ।

२००१ सेप्टेम्बर ११ का दिन अमेरिकाको ट्रेड टावर ध्व’स्त पारेपछि जर्ज डब्लु बुस नेतृत्वको अमेरिकी सरकारले अ’फगा’निस्तानमा ह’मला सुरु गरेको हो। एक साता अघि नै अमे’रिका, अ’फगान सुरक्षाकर्मी र ता’लिवान बीच एकअर्का वि’रुद्ध आ’क्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरी देखि सुरु भएको यो अस्थायी यु’द्ध विरामलाई हेरेर २९ फेब्रअरीमा दीर्घकालीन शा’न्ति सम्झौता गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्