भैसीलाई लगा’उने भ्या’क्सिन युवतीको हा’तमा घो’पेपछी…

काठमाडौं : भैसीलाई खो’रेत रो’गको भ्या’क्सिन लगाउने क्रममा एक युवतीको हातमा भ्या’क्सिन सहितको सूई घो’पिन पुगेपछि नवलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गुरौ लामिछाने वि’वादमा ता’निएकी छिन्। सो रो’गको भ्या’क्सि’न लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्।

घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्या’क्सिन लगाउन पुगेकी उनले रेग्मीसँग सहयोग मागेर सू’ई लगाउन लागेको र सोही क्रममा एकाएक रेग्मीको दाहिने हातमा घो’पिन पुगेको थियो। तर उनी तालिम प्राप्त नभएको पी’डित युवतीले दा’वी गरेकी छिन्। पी’डित युवतीले लामिछानेले आफ्नो हा’तमा भ्या’क्सिन सहितको सू’ई घो’टेर कुनै वास्तै नगरी हिँडेको र आफूले अनेकन मा’नसिक त’नाव खे’प्नुका साथै हा’त नराम्ररी सु’न्निएको बताइएकी छिन्। प

टक पटक जानकारी गराउँदा लामिछानेले घ’टनाबारे चा’सो नदिएको भन्दै पी’डित युवतीले चर्को आ’लोचना गरेकी छिन्। पटक पटक आफूलाई भे’ट्न आउन र उपचारमा लै’जान अनुरोध गरे पछि लामिछानेले अनेक ब’हा’ना बनाएर टारेको पि’डित युवतीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्