राष्ट्रियसभा गृहमा प्रचण्डलाई जुत्ता प्र’हार

काठमाडौं । राष्ट्रियसभामा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आ’क्र’मण प्रयास भएको छ। नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृ’ति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा उनी माथि जु’त्ता प्र’हार भएको हो । तर उनले प्र’हार गरेको जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्र’हार गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले निय’न्त्रणमा लिएको छ। आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरत मोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरत मोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई ल’क्षित गरी जु’त्ता प्र’हार गरिएको हो। उनि माथी जुत्ता प्र’हारको प्रयास भएपनि उनि जुत्ता ला’ग्नबाट जोगीए ।

उनलाई मञ्चमै जुत्ता प्र’हार गरिएपछि स्थिति तना’वग्रस्त बनेको थियो । जुत्ता प्र’हार गर्ने व्यक्ति पूर्व ल’डाकु रहेको बुझिएको छ। उनको नाम खुलेको छैन। जुत्ता प्र’हार गर्ने व्यक्तिलाई सिंहदरबार वृत्तमा राखिएको छ। नेकपा नेता भरत मोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फ’र्किने क्रममा उनी माथि द’र्शक दी’र्घाबाट उनलाई ताकेर जु’त्ता प्र’हार भएको हो ।

प्रतिक्रिया दिनुहोस्