चीनमा बाढीमा मृ,त्यु हुनेको संख्या तीन सय नाघ्यो

काठमाडौं, साउन १८ गते । चीनको हेनान प्रान्तमा बाढीको प्र’कोपमा परेर मृ,त्यु हुनेको संख्या तीन सय नाघेको छ । सिन्हवाका अनुसार प्रान्तीय सरकारको सूचना कार्यालयले एक पत्रकार सम्मेलनको आयोजना गरेर बाढीको क्षतिबारे जान कारी गराउँदै मृ,त’कको संख्या बढेको पुष्टि गरेको हो । कार्यालयका अनुसार कम्तिमा ५० जना अझै हराइरहेका छन् ।

प्रान्तीय राजधानी झेङ्गझाउ शहरमा मात्रै हालसम्म २९२ जनाको मृ,त्युको पुष्टि भएको र ४७ जना हराइरहेको बताइएको छ । सीञ्ज्याङ्गमा सात जनाको मृ,त्यु र तीन जना ह’राइरहेका छन् । पिङ्गदिङशन र लौहेमा दुई जनाको मृ,त्यु र एक जना हराइरहेको जना इउको छ । हेनान प्रान्तको अधिकांश स्थलमा भारी वर्षाले अधिकांश शहर ज’लमग्न भई बाढी गएको छ ।

यो पनि,श्रीलङ्कामा को’रो ना सङ्क्रमित बढ्यो : विश्व स्वास्थ्य संगठन(डब्ल्यु एच ओ)ले श्रीलङ्कामा को’रो ना सङ्क्रमित बढेको जनाएको छ। गएको केही साता यता विश्वभरि सङ्क्रमित हुने बढिरहँदा श्रीलङ्कामा भने उल्लेख्य संख्यामा वृद्धि भएको संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठन, श्रीलङ्काले सङ्क्रमित हुनेमा अधिकांश को’भिड १९ को उच्च सङ्क्रामक डेल्टा स्वरुपको रहेका जनाएको छ ।

श्रीलङ्कामा पछिल्लो केही दिन यता दैनिक दुई हजार भन्दा बढी स’ङ्क्रमित थपिदै आएका छन्। अधिकारीहरुले भने उच्च स’ङ्क्रामक डेल्टा स्वरुपले गर्दा स’ङ्क्रमितको संख्या उच्चबृद्धि भएको बताउँदै आएका छन्। श्रीलङ्कामा हाल २७ हजार ९९८ जना सक्रिय स’ङ्क्रमित छन् । हालसम्म चार हजार ५०८ जना स’ङ्क्रमितको मृ,त्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्