इरानमा कोरोना भाइरसबाट सांसदको मृ’त्यु

तेहरान : कोरोना भा’इरसका कारण इरानमा एक सांसदको मृ’त्यु भएको छ । इरानमा नौजना सं’क्रमित मध्ये एक जनाको मृ’त्यु भएको हो । यससँगै इरानमा ४३ जनाको मृ’त्यु भइसकेको छ । जुन चीनपछि उच्च मृ’त्यु संख्या इरानमा नै हो । साथै ५ सय ९३ जना सं’क्रमित छन् ।

इरानमा उपराष्ट्रपति सहित आठ भिआईपी व्यक्तित्वमा कोरोना सं’क्रमण सरिसकेको छ । जस मध्ये पाँच जना सांसद छन् । पछिल्लो समय तेहरानमा स्कुल र कलेजहरु ब’न्द गरिएको छ । कोरोना भाइ’रसबाट अति प्रभा’वित मध्यपूर्वी देश इरानमा सांसदको मृ त्यु भएको छ । भाइरसको सं’क्रमणबाटै भर्खरै निर्वाचित भएका सांसद मोहम्मद अलि रमाजानी दस्तकको मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नवनिर्वाचित सांसद मोहम्मद रमाजानीको कोरोना भाइरसको सं’क्रमणका कारण मृ’त्यु भयो’ इरानी पत्रकार मोहम्मद अह्वाजेले ट्वि’टमा भनेका छन्। इरानमा महिला तथा परिवार आयोगकी उपाध्याक्ष, उपस्वास्थ्य मन्त्री लगायत धेरै वरिष्ठ अधिकारीहरु पनि कोभिड –१९ बाट सं’क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्