जब मास्क लगाएकी बालिकाले बिस्कुट खान खोजिन् (भिडियो सहित)

एजेन्सी : हाल विश्वभरी फै’लिरहेको कोरोना भाइरसको उद्गमस्थल चीन हो। चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक कोरोना भाइरसको सं’क्रमण देखिएको थियो। हालै कोरोना भाइरससँगै सम्बन्धीत चीनको एक भिडियो भा’इरल बनेको छ। उक्त भिडियोमा एक बालिकाले मास्कमै बिस्कुट खान खोजेकी छन्।

कोरोनाको त्रा’सपछि हाल मानिसहरु विश्वभर नै मास्क लगाएर हिँड्छन् । चीनमा पनि मास्क लगाउन थालिएको छ । उक्त भिडियो अनहुइ प्रान्तको भएको बताइएको छ । भिडियोमा बालिकाले मास्कमै बिस्कुट खान खोजेको देखिएको छ । तर उनी बिस्कुट खान असफल हुन्छिन्। हाल मानिसहरुले उक्त भिडियोमा रमाइलो प्रतिक्रिया जनाइरहेका छन्। आइतबारसम्म विश्वमा ८७ हजार ५०१ जनामा कोरोनाको सं’क्रमण देखिएको छ।

तीमध्ये २ हजार ९९४ जनाको मृ’त्यु भइसकेको छ। ४१ हजार ९५८ जना उपचार पछि स्वस्थ बनेका छन्। चीनमा मात्र कोरोनाबाट सं’क्रमित ७९ हजार ८२४ छन् भने त्यहाँ मृ’तकको संख्या २ हजार ८७० पुगेको छ । कोरोना हाल विश्वका ४० भन्दा बढी मूलुक मा फै’लिसकेको छ। कोरोना प्र’कोपले यतिबेला महा’मारीको रुप लिने ख’तरा देखिएको छ। भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्