भक्तपुरका होटलमा यौ’न कार्यमा सं’लग्न भइरहेका बेला समातिए ८ जो’डी

भक्तपुर : भक्तपुरका विभिन्न होटल, रेस्टुरेन्ट तथा खाजा घरबाट अ’नैतिक कार्य गर्ने १६ जना प’क्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जगातीले ती स्थानमा छा’पा मारेर उनीहरूलाई प’क्राउ गरेको हो। अनैतिक कार्य भइरहेको सूचना का आधारमा छा’पा मा’रेर ८ पुरुष र ८ जना महिलालाई प’क्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिए।

जगाती क्षेत्रका होटल छा’डा यौ’न संस्कृतिको अ’खडा बन्न थालेपछि प्रहरीले विशेष शु’द्धीकरण अभियान सुरु गरेर ‘स्विप अ’परेसन’ चलाएको डीएसपी जोशीको भनाइ छ। जोशीका अनुसार, पिसफुल, प्यारा डाइज, कस्तुरी खाजाघर, ए-वान र थकाली खाना घरबाट उनीहरूलाई प्रहरीले नि’यन्त्रण लिएको हो।

यो खबर आजको नेपाल समाचारपत्रमा पुष्कर बुढाथोकीले लेखेका छन् । नि’यन्त्रणमा लिएकाहरू महिला तथा पुरुष हरुलाई प्रहरी सामाजिक मनो परार्मश समेत दिइने भएको छ । उनीहरुलाई पहिलो पटक चे’तावनी दिएर छाडिने प्रहरीले जान कारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्