बोर्डमा खाजा, बेडमा ‘ध’न्दा’ : सहकारीको जागिर छोडेर यौ’न पेशामा लागेकि महिला प्रहरी नि’यन्त्रणमा !

काठमाडौँ । काभ्रेको बनेपामा दुई होटल सञ्चालक र तीन महिलालाई प्रहरीले प’क्राउ गरेको छ । बनेपा नगरपालिका ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी यौ’न ध’न्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई प’क्राउ गरेको हो । ‘छा’पा मा’र्ने क्रममा यौ’न क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई प’क्राउ गरी आवश्यक का’रवाही अघि बढाइएका छौँ,’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले भने ।

प्रहरीले बनेपा नगरपालिका ८ विद्युत् प्राधिकरण चोकस्थित होटल त्रिशूली खाजा घरका सञ्चालक नरेश तिमिल्सिना र बनेपा ७ गोदामचोक स्थित होटल सगरमाथा एन्ड गेष्ट हाउसका सञ्चालक राजीव मानन्धरलाई प’क्राउ गरेको हो। ‘बाहिर खाजाघर देखाएर भित्र यौ’न ध’न्दा सञ्चालन गर्दै आएको पाइएका कारण हामीले सञ्चालकलाई प’क्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइ सकेका छौँ’

प्रहरी निरीक्षक तिमिल्सिनाले भने, ‘यसअघि पनि बनेपा पुलबजारमा सञ्चालनमा रहेको सेभेनडेज खाजाघरमा यौ’न कार्य भएको पाइएपछि का’रबाही गरेका थियौँ’ हाल त्यो खाजागर ब’न्द छ।’ बनेपामा यौ’न ध’न्दा सञ्चालन गर्ने होटलको संख्या करिब २० जति रहेको प्रहरीको अनुमान छ ।

सहकारीको जागिर छोडेर यौ’न ध’न्दामा !

बनेपामा यौन पेशामा लाग्ने अधिकांस थोरै पढेकाहरु छन् । तर केहि भने स्नातक सकेका, स्नातकोत्तर गर्दै गरेकाहरुसम्म पाइएको छ । यसैबीच प्रहरीले हालै पक्राउ भएकी एक महिला बनेपाकै एक सहकारीकि पूर्व कर्मचारी भएको खुलेको छ। सहकारीको जागिर छोडेर उनी यो पेशामा लाग्नुको कारण भने तलव कम भएको र यौन पेशामा राम्रो पैसा आउने गरेको बयान उनले यसअघि दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्