संसद बैठकमै सांसदहरु बीच कु’टाकुट

अंकारा : टर्कीको संसद बैठक चलिरहँदा वि’वाद भएपछि सांसदहरु कु’ट’पिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप ता’यीप एर्दोगानको आलोचना गरेपछि वि’वाद च’र्किएको हो। प्रतिपक्षी दलका सांसद एन्जिन ओज को कले सिरियामा मा’रि’एका सिपाहीको अ’पमान गरेको आ’रोप लगाउँदै क’डा आ’लोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कु’ट’पिट गर्न उत्रिएका थिए ।

झगडाको क्रममा केही सांसदले त कुर्सी माथि टेकेर मु’ड्की प्र’हार गरेका थिए । केहीले भने रोक्ने प्रयास गरे । केही सांसद त हु’लमुलमा भुइँमा समेत प’ल्टिएका थिए । टर्किस संसदको झ’गडाको भि’डिओ फु’टेज समेत सामाजिक सञ्जालमा भा’इरल बनाइ एको छ । राष्ट्रपतिको आ’लो’चना गर्ने सां’सद एन्जिन ओजकोक रिप’ब्लिक पिपल्स पा’र्टीका प्रतिनिधि हुन् ।

जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गतसाता मारिएका सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए। उनले राष्ट्रपति वि’रुद्ध ल’ड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा क’डा आलोचना गरे का थिए । संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रो’केका थिए ।

प्रतिक्रिया दिनुहोस्