पछिल्लो २४ घण्टामा थप ९५३ जनामा संक्रमण पुष्टि !

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ९५३ जनामा को’रो ना भा’इरस संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा को’रो ना सं’क्र मणबाट ६ जनाको मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै देशभर को’रो नाबाट ज्या’न गु’माउनेको जम्मा संख्या ११ हजार ८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर आरटी–पीसीआर र एन्टिजेन गरि १० हजार ५७९ जनाको परिक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी ७ हजार ५० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ७९० जनामा संक्र मण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३५२९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणका क्रममा १६३ जनामा को’रो ना सं’क्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको हो । पछिल्लो २४ घन्टामा १ हजार ३७१ जना को’रो ना संक्र मणमुक्त भएका छन् । यससँगै देशभर निको हुने सं’क्रमितको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ । नेपाल संक्रमित निको हुने दर ९६ दशमलब १ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्