होली खेलेर नुहाउँन बाथरुम छिरेका नेविसंघका सभापति पदम भण्डारी मृ’त अवस्थामा भेटिए

काठमाडौं : नेविसंघ डडेल्धुराका का’र्यवाहक सभापति पदम भण्डारीको नि’धन भएको छ। सोमबार होली खेलेर नु’हाउँन बाथरुम छिरेका उनी मृ’त अवस्थामा भेटिएका हुन । उनी ग्यास ग्री’जर च’लाएर नुहाउन लागेको र मृ’त अवस्था मा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्।

घ’टनाबारे अनुसन्धान भइरहेको र मृ’त्युको कारण पो’ष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। भण्डारी डडेल्धुरा कपडा बैकंका अभियन्ता हुन। उनी डडेल्धुरामा विभिन्न समाजिक कार्यमा संलग्न थिए।

त्यस्तै यता प्रहरीले होलीमा ज’बरजस्ती रंग द’लेर झ’गडा गरेको अ’भियोगमा ६५ जनालाई पक्राउ गरेको छ । महा नगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ७ जना युवतीसहित अन्यलाई सोमबार प’क्राउ गरेको हो। काठमाडौं प्रहरीका डी एसपी होविन्द्र बोगटीका अनुसार प’क्राउ पर्नेमा ब’लजफ्ती लो’ला हा’न्ने पनि छन् । स’मूहमा झ’गडा गर्दागर्दै पनि केही प’क्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्